११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरा महानगरमा थप ८ जनामा कोरोना पोजिटिभ देखियो



अ+ अ-

पोखरा । कास्कीको पोखरा महानगरपालिकामा थप ८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ४ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको डा. विनोद विन्दु शर्माले जानकारी दिए ।