११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्रवार ४ सय ६४ जना नयाँ संक्रमित थपिए



अ+ अ-

काठमाडौं । आज (शुक्रबार) नेपालमा थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

७ हजार ९ सय २६ पीसीआर परीक्षणमा ४ सय ६४ जनामा कोरोना संक्रमण देखिएको हो । नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । त्यस्तै विगत २४ घण्टामा ४ सय २५ जना कोरोनामुक्त भई घर फर्किएका छन्। यसरी हालसम्म १५ हजार ८ सय १४ कोरोनामुक्त भइ घर फर्किनेको संख्या पुगेको छ।

त्यस्तै हालसम्म मृतक ७१ जनामा कोरोना पुष्टि भएको