११ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं उपत्यकामा १०६ जनामा कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र ९२ जनामा संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ । आज नेपालमा थप ४६४ जना कोरोना संक्रमित थपिएका छन् । त्यस्तै हालसम्म मृतक ७१ जनामा कोरोना पुष्टि भएको