५ असार २०८३, शुक्रबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगामी तीन दिन देशका अधिकांश स्थानमा बर्षा हुने



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार आगामी तीन दिन देशभरका अधिकांश स्थानमा बर्षा हुने बताइएको छ ।  निरन्तरको बर्षाले देशभरका नदीमा पानीको बहाव पनि बढ्ने महाशाखाको पूर्वानुमान छ।

नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका ससाना सहायक नदी लगायत गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेश भई बहने साना नदीमा बहाव बढ्ने नेपाल बाढी सूचना केन्द्रले जनाएको छ।

नदीको बहाव बढ्ने भएको आसपासका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन समेत केन्द्रले आग्रह गरेको छ।