२ श्रावण २०८३, शनिबार
,
Latest
झापामा विपद्का घटनामा २२ करोडभन्दा बढीको क्षति श्रीलंकाले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता द्वन्द्व र जलवायु परिवर्तनबाट उच्च ’खतरामा’ रहेका थप स्थलहरूको सूचीकरण गर्दैः युनेस्को कुसुण्डा समुदायको सशक्तीकरणका लागि एकीकृत कार्ययोजना बनाउन सिफारिस जयन्दु बालसुधार गृहमा वृक्षरोपण प्रचारप्रसार नहुँदा ओझेलमा गौरीगाउँ ताल नेपालमा वैशाखदेखि हालसम्म विपद्बाट १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित एनएफपिजेद्वारा ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ कार्यशाला सम्पन्न न्यायको माग गर्दै निहारिका राजपुत र बिनु यादवद्वारा सिंहदरबार अगाडि घण्टी बजाएर विरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजावादीद्वारा एकीकृत समाजवादीको कार्यालयमा तोडफोड



अ+ अ-

काठमाडौँ । राजावादी समूहले नेकपा (एकीकृत समाजवादी)को कार्यालयमा तोडफोड गरेका छन् ।

उक्त समूहले तीनकुने क्षेत्रमा गरेको प्रदर्शन उग्र बन्दै जाँदा आलोकनगरमार रहेको नेकपा एसको कार्यालयमा तोडफोड गर्न पुगेका हुन् ।

तोडफोडबाट कार्यालयका सिसाहरु फुटेका छन् भने कार्यालय नजिकै प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छ्न् ।

त्यसअघि आन्दोलनकारीले कान्तिपुर टिभी र अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा पनि तोडफोड गरेका थिए ।