७ भाद्र २०८३, आईतवार
,
Latest
आज संस्थाहरु डराएका छन्, हाम्रा क्रियाकलापबाट मुलुकको लोकतन्त्र कमजोर नबनोस्ः सभापति लामिछाने बदलिँदो परिस्थितिअनुसार एमाले रूपान्तरण हुनुपर्छः उपाध्यक्ष गुरुङ भारतका केएस भरतले काठमाडौँबाट एनपिएल खेल्ने जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामाः शिक्षामन्त्री पोखरेल पार्टी कार्यकर्तालाई रविको निर्देशन–पुराना दलहरुसँग ३५ वर्षको हिसाव माग्ने काम बन्द गर्नू, अगामी ३५ वर्षको… जनसरोकारका मुद्दा संसदमा प्रभावकारी रूपमा उठाउन कार्यकर्ता सुसूचित हुनुपर्छः गगन थापा सरकार संसदप्रति उत्तरदायी भएन, बदलाको राजनीतिले सुशासन आउँदैनः निधी जेन्जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्तिपूर्ण आन्दोलन र संवादको आग्रह लागी नागरिक समुहको आग्रह



अ+ अ-

काठमाडौं । बिभिन्न क्षेत्रमा क्रियाशिल व्यक्तित्वहरूले शान्तिपूर्ण आन्दोलन र संवादको आग्रह गरेको छ ।

आज आयोजित आयोजित एक वृहत अन्तरक्रियात्मक भेलाले हालैका आन्दोलन, सरकार पक्ष, तथा सरोकारवालाहरूलाई सम्बोधन गर्दै पाँच बुँदे अपिल समेत जारी गरेको छ। भेलाले वर्तमान व्यवस्थाप्रति जनतामा देखिएका गुनासालाई सम्बोधन गर्न आग्रह गर्दै शान्तिपूर्ण आन्दोलनको आवश्यकतामा जोड सरोकारवालले जोड दिएको छ।

भेलाले वर्तमान व्यवस्था र व्यवस्थापनप्रति जनतामा रहेका असन्तोष तथा सुधारका लागि उठाइएका शान्तिपूर्ण आवाजहरुप्रति ऐक्यबद्धता जनाउँदै समाधानका लागि गम्भीर ध्यानाकर्षण गराएको छ। यसैगरीआन्दोलनरत पक्षलाई शान्तिपूर्ण तथा अहिंसात्मक आन्दोलनको सुनिश्चितता गर्न आग्रह गर्दै भेलाले विधिसम्मत ढंगले आफ्ना माग अघि बढाउन अनुरोध गरेको छ।

समुहले सरकार पक्षलाई आन्दोलनलाई अनियन्त्रित हुन नदिन वार्ता तथा सहमतिको प्रक्रिया यथाशीघ्र अघि बढाउन अपिल गरिएको छ। भेलाले संवादमार्फत समाधान खोज्नुपर्ने आवश्यकता औंल्याएको छ। भेलाले दमनकारी गतिविधि नगर्न आग्रह राजनीतिक नेतृत्व तथा सरकारी निकायलाई जनताको शान्तिपूर्ण आवाज दबाउन अशिष्ट अभिव्यक्ति, प्रतिकारात्मक गतिविधि वा बल प्रयोग नगर्न अनुरोध गरिएको छ।

भेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था, पर्यवेक्षकहरूलाई निष्पक्ष अनुगमनका लागि आग्रह गर्दै नागरिक अधिकारको रक्षा सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ।

समसामयिक राजनीतिक परिस्थितिमा नागरिक अधिकारको सम्मान, शान्तिपूर्ण आन्दोलनको प्रवर्द्धन तथा समावेशी संवादको आवश्यकतामा जोड दिँदै यो अपिल जारी गरिएको जनाईएको छ ।

अपिल जारी गर्नुहुनेहरु

भाष्कर राज राजकर्णिकार

कुश कुमार जोशी

भवानी राणा

मनिषा कोइराला

विनोद बहादुर श्रेष्ठ

अनिल जोशी

राजाराज गिरि

किशोर थापा

दीपक गिरि

भीम उदास

युवराज घिमिरे

डा. उत्तम कृष्ण श्रेष्ठ

किशोर प्रधान

सुरेन्द्रवीर मालाकार

दिरेकलाल श्रेष्ठ

आशिष शेरचन

निर्मलराज पौडेल

मधुसूदन थापा

श्याम कँडेल

टीकाराम यात्री

जीवराम भण्डारी

दुर्गा बहादुर थापा

ध्रुव नारायण श्रेष्ठ

जैसन वैद्य

दिनेश श्रेष्ठ

यज्ञराज अधिकारी

विक्रम पाण्डे

जेसन वैद्य

गोपाल तिवारी

ए.जी शेर्पा

स्वागत नेपाल

सर्वेन्द्र खनाल