१२ असार २०८३, शुक्रबार
,
Latest
प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित) ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तरराष्ट्रिय दिवस आज जापान र स्विडेनबीचकाे खेल बराबरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रम देउवाको पुनः पीसीआर परीक्षण हुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले पुनः पीसीआर परीक्षण गर्नुहुने भएको छ । 

सोमबार प्रधानमन्त्री देउवासहित सचिवालयमा कार्यरत कर्मचारी, सुरक्षा अधिकारीको पीसीआर परिक्षण गरिएको थियो । 

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ आएपनि प्रधान मन्त्री निवासमा कार्यरत भान्से र सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवाको बिहीबार पुनः पीसीआर परिक्षण गरिने भएको हो । 

कन्ट्याक्ट ट्रेसिङमा परेपछि प्रधान मन्त्रीले बिहीबार पुनः पीसीआर परिक्षण गराउने बताइएको छ ।