११ आश्विन २०८१, शुक्रबार
,
Latest
न्यायपरिषदको बैठक जारी ,बार एशोसिएशनको धर्ना निरन्तर काम गर्न नसक्नेहरुलाई पदमा बसिरहने छुट छैनः पर्यटनमन्त्री पाण्डे पर्यटन क्षेत्रका समस्या समाधान गर्न सरकार गम्भीर छः कार्यवाहक प्रधानमन्त्री सिंह पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छः परराष्ट्रमन्त्री सन्दर्भ विश्व पर्यटन दिवस: ऐनापहरा आन्तरिक पर्यटकको गन्तव्यस्थल आइएमई पेबाट मात्र रु १ मा हवाई टिकट पहिरोले राप्ती लोकमार्ग अवरुद्ध ग्लोबल आइएमई बैंकको अनलाइन प्लेटफर्ममार्फत सेयर धितो कर्जा लिन मिल्ने पहिरोले भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतका पूर्वराष्ट्रपति मुखर्जीलाई कोरोना पोजेटिभ



अ+ अ-

नयाँदिल्ली । भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । सोमबार  उहाँले  आफूले कोरोना भाइरस जाँच गराउँदा पोजेटिभ देखिएको बताउनुभएको हो । उहाँले सोमबार 

आपूmलाई भाइरस संक्रमण भएकोले हालै आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई भाइरसको परीक्षणको लागि अनुरोध गर्नुभएको छ । उहाँले गतसाता आफूसँग सम्पर्कमा आएका मानिसहरूलाई अलग्गै बस्न र कोरोना परीक्षण गराउन अनुरोध गर्नुभएको छ ।