१८ भाद्र २०८३, बिहीबार
,
Latest
माथिल्लो त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य तीव्र, सुरुङको मुखबाट १५ फिटसम्म डेब्रिज हटाइयो भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारको पुनरुत्थान प्याकेज, कर छुटदेखि सस्तो ऋणसम्म राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त सुरुङमा फसेकाको उद्धारमा सरकारले गम्भीरता नदेखाएको ज्ञानबहादुर शाहीको आरोप निष्क्रिय व्यवस्था जगाउन मात्रै विशेष सेवा विधेयक ल्याइएको हो : मन्त्री गौतम ‘नेपाल–भारतबीच दीर्घकालीन विद्युत व्यापार गर्ने सम्बन्धी सम्झौता’ प्रतिनिधि सभामा पेश सुशीला कार्की सरकारले लोकतान्त्रिक मूल्य–मान्यता भत्कायो, अहिलेको सरकारले सच्याउँदैछः रामकुमारी झाँक्री बाढीपछि नुवाकोट र रसुवामा वैकल्पिक सडक सञ्चालनमा त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङ खुलाउन उद्धार टोलीको निरन्तर प्रयास भूकम्पको तुलनामा बाढीको क्षति झनै विभत्सः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमृत साइन्स क्याम्पस र पीएन क्याम्पसमा मतदान जारी



अ+ अ-

काठमाडौं । काठमाडौंको अमृत साइन्स क्याम्पस र कास्कीको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्ववियुको मतदान जारी रहेको छ ।

चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भएपछि यी दुई क्याम्पसमा आज मतदान भएइरहेको हो ।

अमृत साइन्स क्याम्पसमा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको छ क्याम्पस प्रमुख होमबहादुर बानियाँले जानकारी दिए । इलेक्ट्रोनिक मेसिनबाट मतदान भएकाले आजै साँझ नतिजा आउने उनले बताए ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि शान्तिपूर्ण मतदान भइरहेको छ ।




भर्खरै