१५ चैत्र २०८१, शुक्रबार
March 28, 2025 Friday
Latest
दुर्गा प्रसाईंको चुनौती– प्रहरीले जहाँ बोलायो त्यहीँ आउँछु सर्वपक्षीय वार्तामा नआए अझ सशक्त प्रदर्शन हुन्छ: धवलशम्शेर राणा बुल्गेरिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ अवरुद्ध त्रिभुवन विमानस्थलको उडान सञ्चालन प्रधानमन्त्री कप क्रिकेटः फाइनलमा आर्मी र पुलिसबीच प्रतिस्पर्धा हिंसात्मक गतिविधि बन्द गर्न आयोगको आग्रह प्रदर्शनको क्रममा भएका अप्रिय घटनाहरु खेदजनक: कमल थापा हिंसात्मक झडपमा परी एकको मृत्यु, ३५ घाइते : गृह मन्त्रालय अन्नपूर्ण आरोहणका लागि ४२ जनाले अनुमति लिए सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरे



अ+ अ-

सङ्खुवासभा। यहाँको मकालु गाउँपालिका–३ सिद्धानेखर्कमा चट्याङ लागेर ४० भेडा मरेका छन् ।

शुक्रबार राति मकालु–३ सिम्माका टेकबहादुर मेघीको भेडीगोठमा चट्याङ लागेर ४० वटा भेडा मरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो । गोठमा रहेका दुई सय ५० भेडा रहेका थिए ।

इलाका प्रहरी कार्यालय हेदाङनामार्फत घटनाको थप जानकारी लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस