१२ श्रावण २०८३, मंगलवार
,
Latest
श्रेष्ठको निधनप्रति देउवाद्वारा दुःख व्यक्त, भनेः लोकतान्त्रिक आन्दोलनमा श्रेष्ठको भूमिका सधैं स्मरणीय रहनेछ स्वकीय सचिव र सल्लाहकारले मन्त्रालय भरिएका छन्, कर्मचारीलाई बस्ने ठाउँ छैनः कुलुमान घिसिङ भेरी अस्पतालमा आइसीयु सेवा अभाव सुनसरीमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गोपालमान श्रेष्ठको निधनपछि कांग्रेसले बोलायो बुधबार आकस्मिक केन्द्रीय कार्यसमिति बैठक श्रेष्ठको निधनप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त, भने: ‘उहाँको योगदान सधैं प्रेरणादायी रहनेछ’ भारतीय ‘स्वीट कर्न’ सात करोडभन्दा बढी मूल्यको आयात नेप्से परिसूचक सामान्य अङ्कले घट्यो नारायणगढ–मुग्लिन सडकको खहरे खोलामा पुनःपहिरो प्रश्तावित निर्वाचन आयुक्तलाई संसदीय सुनुवाई समिति सभापति श्रेष्ठले भने–तपाईंको बिदाईमा मेरा लागि एक मिनेटको भाषण…
तपाईं के खोज्दै हुनुहुन्छ ?

थापाथली क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका खड्का निर्वाचित



अ+ अ-

काठमाडौँ । काठमाडौँको थापाथली इन्जिनियरिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका प्रल्हाद खड्का निर्वाचित भएका छन् ।

यस क्याम्पसमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएको थियो । एक हजार ७०७ विद्यार्थीले मतदानमा सहभागिता जनाएका थिए ।

यस्तै, सचिवमा अखिल क्रान्तिकारीका जेसिस उपाध्याय र कोषाध्यक्षमा नेविसंघकै ऋषिकेश प्रजापती निर्वाचित भएका छन् । मतगणना सकिए पनि आधिकारिक घोषणा हुन भने बाँकी छ ।