६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५ करोड नगदसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले भारी रकमसहित एक जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको टोखा झोर क्षेत्रबाट एक जनालाई २५ करोड नगदसहित पक्राउ गरेको हो ।

यसबारे विस्तृत विवरण पत्रकार सम्मलेन गरेर जानकारी गराउने प्रहरीको तयारी छ ।