२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन क्याम्पसमा रोकियो मतदान



अ+ अ-

काठमाडौँ । पाटन संयुक्त क्याम्पसमा स्वत्नत्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान रोकिएको छ ।

मतदाता कार्डमा विवाद भएपछि चुनाव रोकिएको हो । १०० मत खसेपछि मतदान रोकिन पुगेको छ ।

अहिले मतदाता कार्डको विवाद मिलाउन उम्मेदवार, संगठनका प्रतिनिधि र क्याम्पस प्रमुख सहितको बैठक बसिरहेको छ ।

पाटनमा बिहान पौने ९ बजेदेखि मतदान सुरु भएको थियो ।