१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवाले डाके पदाधिकारी बैठक



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् ।

भोलि (मंगलबार) दिउँसो २ बजे आफ्नो निवास बूढानीलकण्ठमा बस्नेगरी देउवाले बैठक डाकेका हुन् ।

बैठकमा विकसित राजनीतिक घटनाक्रम, पार्टीका आन्तरिक गतिविधि, सदनको प्रभावकारितालगायतको विषयमा छलफल हुने बताईको छ ।

बैठकमा पछिल्लो समय राजावादीहरूको बढ्दो सक्रियताको विषयमा पनि छलफल हुने बुझिएको छ ।