२ भाद्र २०८३, मंगलवार
,
Latest
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्सेली सिनेटद्वारा कोभिड खोप पास अनुमोदन



अ+ अ-

पेरिस । फ्रान्सले खोप पाससहित कोरोनाभाइरस महामारीको सामना गर्न नयाँ उपायहरूलाई अनुमोदन गरेको छ। सिनेटले कोभिड भ्याक्सिनको पक्षमा २४९ मतले पारित गर्ने कानुनलाई समर्थन गर्‍यो। विपक्षमा ६३ मत खसेको थियो । 

फ्रान्सको संसदको तल्लो सदनले यसै महिनाको सुरुमा कानूनलाई अनुमोदन गरिसकेको थियो।

अनुमोदनसँगै कोरोनाभाइरस महामारीको सामना गर्न नयाँ उपायहरूको स्वीकृतिपछि रेस्टुरेन्ट र बार, सांस्कृतिक स्थल वा अन्तरक्षेत्रीय सार्वजनिक यातायातका लागि फ्रान्सेली नागरिकहरुले खोप लगाएको प्रमाणित गर्नुपर्ने छ । एजेन्सी