२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्यासलका दुई खेलाडीलाई कोरोना संक्रमण



अ+ अ-

काठमाडौं । च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

डिफेन्डर कमल श्रेष्ठ र गोलरक्षक प्रदिप भण्डारीलाई कोरोना पुष्टि भएको हो । 

उनीहरुले अब सहिद स्मारक ए डिभिजन लिगका खेलहरु गुमाउने भएका छन् ।

क्लबका सहायक प्रशिक्षक आशिक थापा मगरले कमल र प्रदिपलाई कोरोना भएको पुष्टि गरेका हुन् ।

लिग अन्तर्गत आठौं चरणको खेल सकिँदा च्यासल ५ अंकसहित १३ औ स्थानमा छ । १४ टिमले प्रतिस्पर्धा गरेको लिगमा २ टिम रेलिगेसन हुनेछन् ।