५ असार २०८३, शुक्रबार
,
Latest
कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाटन अस्पतालमा कोरोना संक्रमित ६१ वर्षिय महिलाको मृत्यु



अ+ अ-

ललितपुर । पाटन अस्पतालमा उपचार गराईरहेकी कोरोना स‌ंक्रमित महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण देखिएपछि  साउन २१ गतेदेखि पाटन अस्पताल भर्ना भएकी ६१ वर्षीया महिलाको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । 

स्वास्थ्य कार्यालयका अनुसार मृतक महिला भक्तपुर सूर्यविनायककी हुन ।