८ भाद्र २०८३, सोमबार
,
Latest
गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो राष्ट्रिय जुनियर टेनिसमा शास्वत र सुरेन्द्र च्याम्पियन स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु गरिमा हत्या प्रकरण दोषीलाई कठोर सजायको माग गर्दै माइतीघरमा प्रदर्शन प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग जेन–जीका माग सम्बोधन गर्न विशेष कार्यदल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरआर क्याम्पसमा स्ववियु सचिवका उम्मेदवारमाथि आक्रमण



अ+ अ-

काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा स्ववियुको सचिवका उम्मेदवार दिपक देवकोटामाथि आक्रमण भएको छ ।

बुधवार स्वतन्त्र विद्यार्थीहरुको समूहबाट उम्मेदवारी दिएका देवकोटामाथि १०–१२ जना विद्यार्थीहरुले आक्रमण गरेका हुन् ।

देवकोटामाथि एमाले निकट अनेरास्ववियुमा आवद्ध निराजन भट्टसहितको समूहले आक्रमण गरेका बताईएको छ । भट्ट अनेरास्ववियुको सभापति उम्मेदवार लोकेश खड्का निकटका हुन् ।

आक्रमणमा संलग्नहरुविरुद्ध ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा जाहेरी दर्ता गर्ने तयारी भएको सापकोटाले बताए ।