५ असार २०८३, शुक्रबार
,
Latest
कामपामा आगामी आवका लागि बहाल करको दर हेरफेर ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युत्ले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो सडक दुर्घटनामा कमी ल्याउन प्रदेश सरकार प्रयासरत छ : मुख्यमन्त्री यादव नेपालगन्जमा दुई चिकित्सकसहित पाँच पक्राउ यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर फिफा विश्वकप फुटबल: क्यानडाद्वारा कतारमाथि ६-० को फराकिलो जित ‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो विश्वकप फुटबलः चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको खेल बराबरीमा सकियो रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

रौतहटमा मन्दिरका ६५ वर्षिया पुजारीको गोली हानी हत्या



अ+ अ-

रौतहट । रौतहटमा गए राती पुजारीको गोली हानेर हत्या गरिएको छ। रौतहटको माधवनारायण नपा २ खेसरहियाटोल स्थित हनुमान मन्दिरका ६५ वर्षीय पुजारी श्रीराम साहको हत्या भएको हो।

बुधबार राति करीव ९ बजे खाना खाइरहेको अवस्थामा  साहको कन्चटमा गोली हानेर हत्या गरिएक‍ो प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जानकारी दिएको छ। केही दिन अघि पनि रौतहटक‍ो गरुडा नपा ८ मा १७ वर्षीय युवकको घाँटी रेटेर हत्या भएको थियो।