• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo

कोरोना अपडेटः एकैदिन थप ३५ सय ५३ जनामा कोरोना संक्रमण



काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा थप ३५ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गरी १५ हजार ८१ वटा नमुना परीक्षणमा  मा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा २७१ जना संक्रमित निको भएका छन् । बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या १ रहेको छ ।