२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिचिङ अस्पतालमा कार्यरत ६० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना



अ+ अ-

काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगंञ्जमा कार्यरत चिकित्सक र कर्मचारी गरी कार्यरत ६० जनालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु अहिले होम आइसोलेनमा रहेका छन् ।

विरामी मार्फत कन्ट्याक्ट ट्रेसिङमा परेका स्वास्थ्यकर्मीहरुलाई कोरोना पुष्टि भएको हो । 

यसैबीच, चिकित्सकहरुलाई कोरोना संक्रमित भएपछि अस्पतालको सेवा प्रभावित भएको छ ।

टिचिङमा हाल ३५ जनाभन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका छन् ।