६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराजा सवार विमान पोखराबाट उड्यो



अ+ अ-

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदै हुनुहुन्छ ।

उहाँ पोखराबाट समिट एयरको विशेष विमानबाट काठमाडौ आउन लाग्नुभएको हो । उहाँ सवार विमान पोखरबाट उडेको छ ।

राजावादीहरुले उहाँको स्वागतका लागि विषेश तयारी गरेका छन् । त्रिभुवन विमानस्थलमा उहाँलाई स्वागत गर्न बाक्लो उपस्थिती छ ।