• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   कृषिलाई कर नीतिमार्फत संरक्षण गर्ने नीति लिएका छौँ: अर्थमन्त्री पुन ★   कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको चेतावनी ★   मादीमा ‘चारलेन’ पुल धमाधम निर्माण हुँदै ★   निकुञ्जका लागि बजेट अपर्याप्त, दुर्लभ वन्यजन्तु संरक्षणमा चुनौती ★   बागमती सरकारबाट बाहिरिँदै एमाले ★   हिलाम्मे खेतजस्तै सडकको अवस्था, वडाध्यक्ष भन्दछन् ‘सडकका कारण जनता जोगाउनै कठिन भइसक्यो’ ★   नयाँ सत्ता समिकरणसँगै अर्थतन्त्र सुधार हुने निजी क्षेत्रको विश्वास ★   बढ्यो सुनको मूल्य,कतिमा हुँदैछ कारोबार? ★   युरो कपमा आज जर्मनी र स्पेन तथा फ्रान्स र पोर्चुगल भिड्दै ★   सुनसरीमा आँप उत्पादन घट्यो

धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन



काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन दिएका छन् । 

पहिलो पटक अध्यक्षका लागि निकालिएको सूचना विवादमा आएपछि दोस्रो पटक अध्यक्षको लागि आवेदन मागिएको हो । 

आवेदन दिने आजसम्म समय रहेकोमा बोर्डको अध्यक्षका लागि १५ जनाको आवेदन परेको छ ।

१. डा. गोपालप्रसाद भट्ट
२. खगेन्द्र कटुवाल
३. मुक्ति अर्याल
४. रमेश अधिकारी
५. चिरञ्जीवी चापागाई
६. डा नवराज अधिकारी
७. अम्बिका शर्मा लामिछाने
८. कृष्णराज पोखरेल
९. डा जीवन अंगाई
१०. रमेश कुमार हमाल
११. सीताराम थपलिया
१२. निरज गिरी
१३ .हेमन्त बस्याल
१४. डा केशवप्रसाद श्रेष्ठ
१५. अनिलराज पौडेल