१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेका छन्ः गृहमन्त्री लेखक



file photo
अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेको बताउनुभएको छ ।

बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दाबी गर्नुभएको हो । उहाँले कुनैपनि अपराधका अपराधीहरु पक्राउ परेको र कारबाही भएको बतउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारको काम देखिएको छ । कुनैपनि अपराधका अपराधीहरु पक्राउ परेका छन् । अनुसन्धान भएको छ । कानून बमोजिम कारबाही भएको छ । धेरै पुराना अपराधीहरु पनि अहिले पक्राउ परेका छन् ।’

उहाँले आधारभुत प्रहरीलाई धेरै सुविधा हुनेगरी विधेयक ल्याइएको बताउनु भयो ।