• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   कसरी चिप्लियो प्रचण्डको ३२ अंकको जादु ? ★   रोमानियालाई पाखा लगाउँदै नेदरल्यान्ड्स युरो कपको क्वाटरफाइनलमा ★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा

मिडिया अवार्ड प्रकरण: पत्रकार महासंघको केन्द्रीय समिति बैठक १५ सदस्यबाट बहिस्कार (पत्र सहित)



कपिलवस्तु । नेपाल पत्रकार महासङको केन्द्रीय समिती बैठकमा बिवाद भएको छ । केहीसमय अघि भएको एक  मिडिया अवार्ड कार्यक्रममा महासंघको सहभागीतालाई लिएर बिवाद भएको हो ।

बिवादको बारेमा छानबिन नहुदा सम्म बैठकमा सहभागी नहुने भन्दै १५ केन्द्रीय सदस्यले बैठक  बहिष्कार गरेका छन् ।औपचारिक रुपमा बैठक सुरु नहुदै सदस्यहरुले आर्थिक तथा अवार्ड कार्यक्रममा महासंघको सहभागीता , महासचिबको हस्ताक्षर दुरुपयोग लगायत बिषयमा  छानबिन समिती गठन नगरेसम्म बैठक अघिबढ्न नदिने भन्दै बहिष्कार गरेपछि बैठक सुचारु हुन सकेको छैन ।

१५ केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेपछि  कसरी अघि बड्ने भन्ने बारेमा छलफल गर्न पदाधिकारी बैठक जारी छ ।