२ श्रावण २०८३, शनिबार
,
Latest
राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्ड बन्द गर्न निर्णय पल्लवीको ‘सिरानी’ सार्वजनिक गण्डकीका आठ जिल्लामा रात्रिकालीन यातायात बन्द गरिने दर्शकले रुचाएपछि ‘गौँथली’को शो बढाउँदै हल म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता राष्ट्रिय आयुर्वेद केन्द्रलाई उत्कृष्ट सेवाकेन्द्रका रूपमा विकास गर्न मन्त्री मेहताको जोड एसियाडको तयारी गर्न संयोग र योङ्गी दक्षिण कोरिया प्रस्थान क्यानडाको डढेलोको धुवाँको प्रभाव विश्वकप फाइनल खेलमा, युरोपसम्म पुग्न सक्ने : क्याम्स पर्वतमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

मिडिया अवार्ड प्रकरण: पत्रकार महासंघको केन्द्रीय समिति बैठक १५ सदस्यबाट बहिस्कार (पत्र सहित)



अ+ अ-

कपिलवस्तु । नेपाल पत्रकार महासङको केन्द्रीय समिती बैठकमा बिवाद भएको छ । केहीसमय अघि भएको एक  मिडिया अवार्ड कार्यक्रममा महासंघको सहभागीतालाई लिएर बिवाद भएको हो ।

बिवादको बारेमा छानबिन नहुदा सम्म बैठकमा सहभागी नहुने भन्दै १५ केन्द्रीय सदस्यले बैठक  बहिष्कार गरेका छन् ।औपचारिक रुपमा बैठक सुरु नहुदै सदस्यहरुले आर्थिक तथा अवार्ड कार्यक्रममा महासंघको सहभागीता , महासचिबको हस्ताक्षर दुरुपयोग लगायत बिषयमा  छानबिन समिती गठन नगरेसम्म बैठक अघिबढ्न नदिने भन्दै बहिष्कार गरेपछि बैठक सुचारु हुन सकेको छैन ।

१५ केन्द्रीय सदस्यले बैठक बहिष्कार गरेपछि  कसरी अघि बड्ने भन्ने बारेमा छलफल गर्न पदाधिकारी बैठक जारी छ ।