३१ श्रावण २०८३, आईतवार
,
Latest
मधेस प्रदेशमा ‘शिक्षा संवाद’ : शिक्षा ऐन र विद्यालय शिक्षा सुधारबारे सरोकारवालाको सुझाव ‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा बाढीपहिरोबाट भएको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त, उद्धार र राहतमा तीव्रता दिन आग्रह बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन परिवर्तनको खोजिमा हिँडेको जनमत वामपन्थी शक्तिहरुसँग टाढिनुको कारण नखोजि अघि बढ्न सकिँदैनः शक्ति बस्नेत शेरबहादुर देउवाकै नेतृत्वमा १५ औं महाधिवेशन गर्ने काँग्रेस संस्थापन इतर पक्षको निर्णय तथ्य र तर्कमा आधारमा राजनीतिक धारणा बनाउन युवालाई पुर्वराष्ट्रपति भण्डारीको सुझाव फरक विचारको सम्मान नै लोकतन्त्रको शक्ति शशांक कोइरालाले भने– कांग्रेसको आन्तरिक एकताका लागि सबै पक्ष एकताबद्ध हुनुपर्छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजबाट देशभरका हलमा ‘चपली हाइट ३’



अ+ अ-

काठमाडौं । प्रतिक्षित फिल्म चपली हाइट–३ आज शुक्रबारबाट अल नेपाल रिलिजमा आउँदैछ । 

फिल्मको टिकटका लागि देशभरका मल्टिप्लेक्सले बुधबारदेखि नै बुकिङ खुल्ला गरेका छन् भने भने क्यूएफएक्सले ३६ शो उपलब्ध गराएको छ । यस्तै, अन्य मल्टिप्लेक्सले पनि चपली हाइट–३ लाई राम्रो शो दिएको छ । 

यस अघिका दुई सिरिजले बक्स अफिसमा सफलता हासिल गरेकाले यो फिल्मले पनि राम्रो दर्शक पाउने आशा गरिएको छ।

निकेश खड्काको निर्देशनमा बनेको फिल्ममा आकाश बरालको लेखन तथा संवाद रहेको छ । सुवास भुसाल र अर्जनु कुमारको संगीत रहेको फिल्मको गीतमा डीपी खनालको शब्द रहेको छ।

अर्जुन कुमारको लगानी रहेको फिल्ममा आमिर गौतम, स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी बर्देवा लगायतकाको अभिनय रहेको छ । 




भर्खरै