१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड आउने भएपछि एक दिन विद्यालय बन्दको आह्वान



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने बृहत जन सभालाई सहयोग गरिदिन भन्दै विद्यालय बन्दको आह्वान गरिएको छ ।

मंगलबार अध्यक्ष प्रचण्डसहित नेताहरु नारायणकाजी श्रेष्ठ, देव गुरुङ लगायतको उपस्थितीमा मोरङको कानेपोखरी–६ मा बृहत जनसभा कार्यक्रम आयोजना हुँदैछ ।

सो दिन सवारी साधन अत्यधिक भइ यातायातमा समस्या हुने र विद्यार्थीलाई कार्यक्रमको ध्वनी प्रदुषण हुने भएकाले एक दिन विद्यालय विदा गर्न माओवादी कानेपोखरी गाउँसमितिले आग्रह गरेको हो ।