४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विदेशी मुद्रा विनिमय दर, आज कुनको मूल्य कति ?



अ+ अ-

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रुपैयाँ ०५ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९५  पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७७ रुपैयाँ १५ र बिक्रीदर एक सय ७५ रुपैयाँ ९१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ७४ पैसा कायम गरिएको छ ।