१३ श्रावण २०८३, बुधबार
,
Latest
सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ? मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने सुनसरी घटना: छानबिन समितिमा दुई सदस्य थप महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने सुनसरी घटनाबारे प्रधानमन्त्री शाहद्वारा सुरक्षा प्रमुखसँग ब्रिफिङ, शान्ति–सुरक्षामा कुनै सम्झौता नगर्न निर्देशन चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा उच्च गर्मीबीच फ्रान्समा डढेलो फैलिने क्रम जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी बैंकक प्रस्थान



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी थाइल्याण्डको राजधानी बैंकक प्रस्थान गर्नुभएको छ ।

पारिवारिक स्रोतका अनुसार, भण्डारी नियमित स्वास्थ्य परीक्षण तथा केही नीजि कामका लागि सोमबार बैंकक जानुभएको हो ।

उहाँ बिहान ११ बजे नेपाल वायुसेवाको उडानमा बैंकक जानु भएको छ ।

बैककस्थित सिरिराज अस्पतालमा उहाँको फलोअप परिक्षण गर्ने कार्यतालिका रहेको जनाईएको छ ।