७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar पठन संस्कृति हराउँदै गएकोमा चिन्ता, पुस्तकालयलाई सिकाइको केन्द्र बनाउन सुझाव News Polar भोटेकोशी बाढीलाई जलवायु परिवर्तनजन्य चरम घटनाका रूपमा महासभामा उठाउने सरकारको तयारी News Polar जलवायु न्यायको मुद्दामा भोटेकोसी ‘टर्निङ पोइन्ट’ बन्नुपर्छ : विश्वप्रकाश शर्मा News Polar ऋण असुलीबाट बचत फिर्ता तिव्र, समस्याग्रस्त ४ सहकारीका १०५ जनाले पाए रकम News Polar भारी वर्षाको चेतावनीपछि पर्यटन बोर्डको अपिल : जोखिमयुक्त गतिविधि स्थगित गर्न आग्रह News Polar हाकुवासीको पीडाः भूकम्पले उठिबास, बाढीले सर्वनाश News Polar भोटेकोशी बाढीः अधुरो आशा र काजकिरियाको दोधारमा छन् बेपत्ताका परिवार News Polar पानीको स्रोत पुनर्भरण पोखरी News Polar ऊर्जामन्त्री श्रेष्ठले आज प्रतिनिधि सभालाई सम्बोधन गर्ने News Polar भूमि प्रशासन कार्यालयद्वारा गत आवमा ७४ करोड ८६ लाख राजस्व संकलन News Polar साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा पोखरामा सुपथ मूल्य पसल सञ्चालन, उपभोक्तालाई राहत News Polar अमेरिकाले नेपालको बाढी पुनर्लाभका लागि थप ३ करोड १० लाख डलर सहयोग गर्ने News Polar परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासको अवलाेकन News Polar एमाले केन्द्रीय कमिटीको बैठकको आज तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राख्ने News Polar निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक News Polar न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता News Polar अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित News Polar जलवायु परिवर्तनको मूल्य कमजोर देशहरूले तिर्नु परिरहेको छ: एन्टोनियो गुटेरेस News Polar आजदेखि पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान, पोखरामा उत्साह News Polar सिद्धबाबा सुरुङमार्गः आगामी मङ्सिरभित्रै गाडी गुडाउने तयारी

शंखरापुर बस दुर्घटना अपडेट: छ जनाकाे मृत्यु, ४० घाइते (नामावली)

शंखरापुर बस दुर्घटना अपडेट: छ जनाकाे मृत्यु, ४० घाइते (नामावली)
अ+ अ-

काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन् ।

चाबहिलको मैजुवहालमा रहेको सत्य साई एकेडेमीका विद्यार्थी बोकेर पिकनिकका लागि गएको बा २ ख ७९५८ नम्बरको बस नगरकोटबाट फर्किने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा वर्ष ११ का क्रिशल पुरी, १२ वर्षीय आदित्य सुनार, १४ वर्षीय धिरज साउद, १३ वर्षीय सन्देश गिरि र भिमसेनगोला बस्ने वर्ष १४ को सुशाङ्का डोटेल रहेका छन् । उनीहरुमध्ये चार जनाकाे शंखरापुर अस्पताल र अरु दुई जनाकाे नेपाल मेडिकल कलेज र टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

पिपुल्स लाइफ कियर अस्पतालमा उपचारार्थ घाइतेहरू :
१)फिलिप लामा वर्ष १०
२)प्रजोल थापा वर्ष १०
३)भिम तामाङ वर्ष ११
४) राम पररियार वर्ष १६
५)सुजन मगर वर्ष १६
६) सिरिसा सिवेदि वर्ष १२
७)प्रकाश बम वर्ष १६
८)साधन बिष्ट वर्ष १२
९)आराध्या शाह वर्ष १०
१०) आशिस तामाङ वर्ष १५
११) स्नेहा राइ वर्ष २१
१२)गंगा ज्वति वर्ष ४२
१३)रन्जित थापा वर्ष १३
१४)सुहाना गुभाजु वर्ष १३
१५)श्रिसान्त पौडेल वर्ष १५
१६)कल्पना रेज्मि वर्ष ३२
१७)बिकल्प श्रेष्ठ वर्ष १०
१८)नाइस्का पाण्डे वर्ष २३
१९) सुविता तामाङ वर्ष १४
२०)निशान्त पौडेल वर्ष १४
२१)सौगात मगर वर्ष १४
२२) अबित खान वर्ष १०
(२ जनाको नामावली आउन बाँकी)

शंखरापुर अस्पतालमा उपचार्थ :
१)आदित्य सुनार वर्ष १२/१३
२) धिरज साउद वर्ष १४ ,
३) सन्देश गिरि वर्ष १३
४) शुशांक डोटेल उपचारको क्रममा मृत घोषणा ।

एनमसी अस्पतालमा ११ जना र टिचिङ अस्पतालमा ४ जना घाइतेहरू पुर्‍याइएकोमा एनएसमी अस्पतालमा १ जना र टिचिङमा १ जनाको उपचारको क्रममा मृत्यु भएको । (नामावली आउन बाँकी)
जम्मा घाइतेहरू : ४३ जना
मृत्यु : ३ जना
उपचार भइरहेको : ४० जना ।