५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा जनक शर्मा नियुक्त



अ+ अ-

कालिकोट। कालिकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा जनक शर्मा नियुक्त भएका छन् ।

गृह मन्त्रालयले निर्णय गर्दै उनलाई कालिकोटको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । यसअघि उनले पचालझरना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

शर्मा भक्तपुर जिल्ला अदालतमा खरिदार भई करिव ४ बर्ष र सुब्बा भई सङघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय ६ महिना र नेपाल कानून आयोगमा करिब डेढ बर्ष काम गरिसकेका छन् ।