१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र गैरआवासीय नेपाली संघद्वारा ५ करोडको राहत घोषणा, नुवाकोटका प्रभावित क्षेत्रमा सामग्री वितरण भोटेकोशी बाढीः दिउँसो १२ बजेसम्म ४८९ जनाको शव फेला, दुई हजार ३८१ अझै सम्पर्कविहीन भोटेकोशी बाढी : रुकुम पश्चिमका १५ जना सम्पर्कविहीन आवश्यकता परेको खण्डमा परराष्ट्र मन्त्रालयको च्यानलमार्फत वैदेशिक सहयोग परिचालन गर्छौं– सरकार चीनको सिजाङमा पहिरोः उद्धार टोली अति प्रभावित क्षेत्रमा पुग्यो बाढी–पहिरो पीडितको राहतका लागि प्रवासी नेपाली मञ्चले २० लाख दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा जनक शर्मा नियुक्त



अ+ अ-

कालिकोट। कालिकोटको सहायक प्रमुख जिल्ला अधिकारीमा जनक शर्मा नियुक्त भएका छन् ।

गृह मन्त्रालयले निर्णय गर्दै उनलाई कालिकोटको सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको हो । यसअघि उनले पचालझरना गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् ।

शर्मा भक्तपुर जिल्ला अदालतमा खरिदार भई करिव ४ बर्ष र सुब्बा भई सङघीय मामिला तथा सामान्य प्रशासन मन्‍त्रालय ६ महिना र नेपाल कानून आयोगमा करिब डेढ बर्ष काम गरिसकेका छन् ।




भर्खरै