१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा थप ६ जना संक्रमितको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो



अ+ अ-

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार १ महिला र ५ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको हो । 

यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६ पुगेको छ। 

मृत्यु हुनेमा सुनसरीमा ७०, पर्सामा ५४ र ६०, काठमाडौंमा ८५, कपिलवस्तुरमा ६२ वर्षीय  पुरुष र काठमाडौंमा ८० वर्षीया महिला मृत्यु भएको हो।