२७ भाद्र २०८३, शनिबार
,
Latest
‘दुई तिहाईको सरकार, जनतालाई ग्यास खोई ?’ भन्दै नेकपा बहुमतको प्रदर्शन सिक्टा सिँचाइः पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी बजेट निर्माण प्रक्रिया तत्काल अगाडि बढाउने प्रदेश सरकारको निर्णय विश्व शासनमा ग्लोवल साउथको भुमिका बढाउन ब्रिक्सले पहल गर्नुपर्छः मोदी कुनैपनि सरकारले गरेको राम्रो कामलाई राजनीतिकरण गर्नु हुँदैनः इन्द्र बानियाँ संविधानको रक्षार्थ परिवर्तनकारी शक्ति एक हुनुको विकल्प छैनः नेपाल ‘राजनीतिक दल र नेताहरूको ‘दास मानसिकता’को कारण संघीयता कार्यान्वयन हुन सकेन’– सांसद शेर्पा युएईलाई हराउँदै नेपाललाई एसीसी प्रिमियर कपको उपाधि देशमा सुख, शान्ति कायम होस् भन्दै असनमा ९६ कुमारको पूजा पोखराबाट उत्तरगयाका बाढीपीडितका लागि पाँच ट्रक राहत सामग्री पठाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्व राजा ज्ञानेन्द्र शाहले गरे भुवनेश्वरी कोटही काेटही माताको पूजा



अ+ अ-

काठमाडौँ। पूर्व राजा ज्ञानेन्द्र शाहले कपिलवस्तुको बरियारपुरमा रहेको प्रसिद्ध धार्मिक स्थल भुवनेश्वरी काेटही माताको मन्दिरमा पूजापाठ गरेका छन्।

पूर्व राजासहित पन्ती काेमल राज्य लक्ष्मी शाह, शाेभा राज्य लक्ष्मी शाह, प्रेरणा राज्य लक्ष्मी लगायतले पूजाअर्चना गरेका थिए । भुवनेश्वरीको दर्शन गर्न आएका शाहलाई स्थानीयहरूले भव्य स्वागत गरेका थिए।

पूर्व राजा आउने जानकारी पाएपछि स्थानीयहरूले फूल माला सहित उनको स्वागत गरे।