११ असार २०८३, बिहीबार
,
Latest
अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट प्रदेशसभा खारेजको बहसमा बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुन सक्छ’ साना नदीमा आकस्मिक बाढीको जोखिम, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह महामन्त्री पौडेलको प्रश्न: अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, नेपालमा किन अझै महँगो ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

अदालतभित्रको आन्दोलनले न्यायपाउने अधिकार हनन् भयो: राष्ट्रिय स्वतन्त्र कानून व्यवसायी मंञ्च



अ+ अ-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र कानून व्यवसायी मंञ्चले नेपाल बार एशोसिएसनको ब्यानर भित्र केही कानून व्यवसायीहरुको आन्दोलन र न्यायधीहरुको कारण नागरिकहरु न्याय पाउनबाट बञ्चित भएको जनाएको छ ।

मंञ्चले एक बिज्ञप्ति जारी गर्दे ईजलास सुचारु गर्नका लागि उत्पेष्रण, परमादेश लगायतका आदेश जारी गरि पाउँ भन्ने  रिट दर्ता गर्न खोज्दा  समेत  दर्ता नगरिएको भन्दै न्याय पाउने सबैधानिक हक अधिकारको रक्षार्थ जनदवाब श्रृजना गर्न जन आब्हान गरेको छ ।

नागरिकलाई न्यायदिने कुरामा प्रधानन्यायधीश,न्यायधीश, सर्बोच्च प्रशासन र आन्दोलनकारी हरु गैर जिम्मेवार भएको भन्दै  मंञ्चले न्यायको बाटोमा साथ दिन सबैलाई अनुरोध गरेको छ । 

बिज्ञप्तिको पूर्णपाठ