५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१७ औं स्थानको इस्पान्योलसँग शीर्षस्थानको रियल मड्रिड पराजित



अ+ अ-

काठमाडौँ । स्पेनीस फुटबल लिग ला लिगा अन्तर्गत शीर्षस्थानको रियल मड्रिडले हार ब्यहोरेको छ ।

गएराति भएको खेलमा रियल इस्पान्योलसँग १–० गोलले स्तब्ध बनेको हो ।

घरेलु टोलिलाई जित दिलाउन एकमात्र निर्णायक गोल कार्लोस रोमेरोले ८५ औं मिनेटमा गरे ।

पराजित रियल २२ खेलबाट ४९ अंकका साथ शीर्षस्थानमा यथावत छ । इस्पान्योल २३ अंकका साथ १७ औं स्थानमा छ ।