१४ श्रावण २०८३, बिहीबार
,
Latest
‘सार्वजनिक ऋणका बारेमा संसद्ले निगरानी गर्नुपर्छ’ सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ सर्वोच्चको आदेशपछि बिर्तामोडको सडक विस्तार हाललाई स्थगित देशभर बढ्दो हिंसापछि राष्ट्रपति पौडेलद्वारा प्रधानमन्त्री शाहसँग छलफल तुलसीपुरमा निर्मित आँखा अस्पतालको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखले बोल्ने समय नदिएपछि १५ मिनेट बैठक बहिष्कार गरेका हौँः रास्वपा सांसद गौतम



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की सांसद सोविता गौतमले प्रतिनिधिसभामा सभामुखले बोल्ने समय नदिएपछि आफूहरुले बैठक बहिष्कार गरेको बताएकी छिन् ।

संसद् भवन बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले सभामुखले आकस्मिक समयमा बोल्न समय नदिएपछि १५ मिनेट मिनेट बैठक बहिष्कार गरेको बताएकी हुन् ।

उनले भनिन्–‘संसद्को पहिलो दिन हामीले केही विशेष कुरा राख्न चाहेका थियौँ । तर सभामुखले समय दिनुभएन त्यसको विरोधस्वरुप १५ मिनेट बैठक बहिष्कार गरेका हौँ ।’