१९ भाद्र २०८३, शुक्रबार
,
Latest
चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने कोशी प्रदेशका १६० व्यक्ति सम्पर्कविहीन बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार २९३ पुग्यो, ४ हजार ८९८ जना अझै बेपत्ता बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा सांसदद्वारा प्रतिनिधिसभाको बैठक बहिस्कार



अ+ अ-

काठमाडौँ । रास्वपाका सांसदहरुले प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् ।

बैठकको सुरुमै बोल्न समय नपाएको भन्दै होहल्ला र नाराबाजी गर्दै रास्वपाका सांसदहरुले आसनबाट उठेर विरोध गरेका थिए ।

सभामुख घिमिरेले उनीहरुलाई आसन ग्रहणको अनुरोध गर्दा समेत नमानेपछि रास्वपाको अवरोधकै बिच  राष्ट्रपतिबाट प्राप्त पत्रहरु पढेर सुनाएका छन् ।

सभामुखले राष्ट्रपतिको पत्र पढ्दै गर्दा रास्वपा सांसदहरुले बैठक छाडेर निस्केका छन् ।




भर्खरै