९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक्टर: टेक वन’ र ‘देवा’ प्रदर्शनमा



अ+ अ-

काठमाडौं । ‘फ्राईडे रिलिज’मा नेपाली हलमा आज देखि ‘एक्टर: टेक वन’सहित ३ फिल्म प्रदर्शनमा आएका छन् ।

हलमा प्रदीप खड्का स्टारर थ्रीलर एवं रोमान्टिक फिल्म ‘एक्टरः टेक वन’, बलिउडको ‘देवा’ र जापानको ‘माइ हिरो अकाडेमियाः यू आर नेक्स्ट’ सञ्चालनमा आएको हो ।

कानूनी अवरोध खेपेको फिल्म ‘एक्टर: टेक वन’ शुक्रबारदेखि दर्शकमाझ आएको हो । रनटाइम १३६ मिनेट र सर्टिफिकेट पीजी रहेको फिल्म राजन भुसाल निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप सहित आना शर्मा, राजवल्लभ कोइराला, दिब्या रायमाझी लगायतको अभिनय छ ।

शाहिद कपुर, पूजा हेग्डे स्टारर बलिउड एक्सन थ्रीलर ‘देवा’ र जापानी भाषाको ‘एक्सन एड्भेन्चर’ एनिमेटेड फिल्म ‘माइ हिरो अकाडेमियाः यू आर नेक्स्ट’ पनि रिलिज भएको छ ।