१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषि र संस्कृत विश्वविद्यालयले उपकुलपति पाउने



अ+ अ-

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय र संस्कृत विश्वविद्यालयले उपकुलपति पाउने भएको छ ।  

स्रोतका अनुसार चितवनमा रहेको कृषि विश्वविद्यालयमा पुण्य प्रसाद रेग्मी र दाङमा रहेको संस्कृत विश्वविद्यालयमा यादव लामिछानेलाई उपकुलपति बनाइने भएको हो। 

शुक्रबार बालुवाटारमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भएको भेटमा उनीहरूलाई उपकुलपति बनाउने सहमति भएको ले जानकारी दियो।