१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीपीमा उपचाररत एक संक्रमितको मृत्यु



अ+ अ-

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ । राजविराज–३ सप्तरीका ६३ वर्षीय वृद्ध पुरुष को शनिबार बिहान मृत्यु भएको हो । 

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मृतक वृद्ध मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएपनि ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिन भएपछि असोज ८ गते प्रतिष्ठानको कोभिड अस्पतालमा रिफर गरिएको थियो । प्रतिष्ठानमा स्वाब संकलन गरेर पीसीआर जाँच गर्दा उनलाई असोज ८ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । 

भेन्टिलेटरमा राखेर उपचारको क्रममा नै मृत्यु भएको प्रतिष्ठानले जानकारी दिएको छ । योसहित प्रतिष्ठानमा कोरोनाबाट मृत्यु हुने संक्रमितहरुको संख्या ३४ पुगेको छ ।