२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलिट कप: मधेशले आर्मीलाई दियो २८ रनको लक्ष्य



अ+ अ-

काठमाडौं । जय ट्रफी एलिट कप अन्तर्गत समूह चरणको पाँचौं खेलमा मधेश प्रदेशले त्रिभुवन आर्मी क्लबलाई २८ रनको लक्ष्य दिएको छ ।

वीरगञ्‍जमा जारी खेलमा पहिलो इनिङमा सस्तैमा समेटिएको मधेशले दोस्रो इनिङमा आर्मीविरूद्ध २७ रनले मात्र अग्रता बनाएको छ । दोस्रो दिन ६४.१ ओभर खेलेर मधेशले जम्मा १५० रन बनायो ।

मयन यादवले सर्वाधिक ४९ रन बनाए कप्तान हरिशंकर साह १४२ बलमा २५ रन बनाए । आर्मीका बसिर अहमदले ४ विकेट लिए । साहब आलमले ३ तथा आकाश चन्दले २ विकेट लिए ।

पहिलो इनिङमा आर्मीको २२५ रन बनाएको थियो भने मधेश १०२ रनमा समेटिएको थियो । यस खेलमा विजयी भए आर्मीले फाइनलमा स्थान बनाउने छ ।