१८ असार २०८३, बिहीबार
,
Latest
पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति सर्पगन्धाले बदलिँदै सामुदायिक वनको स्वरूप पोखरा महानगरको बजेट पारित ठमेलमा अश्लील क्रियाकलापमा सङ्लग्न पाँच विदेशी महिला पक्राउ सरकारका १०० दिनः अर्थतन्त्रमा ‘मिसन मोड’ को राजनीतिक परीक्षा
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार आइपिएलमा के हुँदैछ ? यी खेलाडी हुनेछन् आमनेसामने



अ+ अ-

काठमाडाैंः इन्डियन प्रिमियर लिगमा शनिबार काेलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच भिडन्त हुँदैछ । यी दुबै टिमले यसअघि एक एक खेल खेलेपनि दुबैले पराजय भाेगेका थिए ।

यी दुबै टिममा केही खेलाडी निकै प्रतिभावान र विश्वस्तरीय छन् । तथापि सबैकाे नजर इयाेन माेर्गन, आन्द्रे रसेल, जाेन्नी बेयरस्ट, डेभिड वार्नर, मनिष पान्डे, केन विलियम्सन र रसिद खानमा हुनेछ । दुबै टिमकाे पछिल्लाे ब्याटिङ र बलिङक्रम हेर्दा सनराइजर्स हैदरावाद निकै सशक्त देखिएकाे छ ।

काेलकाता नाइट राइडर्सकाे सम्भावित टिमः

सुनिल नारान, शुभम गील, दिनेश कार्तिक, नितिश राना, इयाेन माेर्गन, आन्द्रे रसेल, निखिल नायक वा राहुल त्रिपाठी, प्याट कमिन्स, कुलदीप यादव, शिभम माभी र सन्दीप वारियर ।

सनराइजर्स हैदरावादः

जाेन्नी बेयरस्ट, डेभिड वार्नर, मनिष पान्डे, प्रियम गर्ग, केन विलियम्सन वा माेहम्मद नाबी, विनय शंकर, अभिशेक शर्मा, रसिद खान, भुवनेश्वर कुमार, सन्दीप शर्मा र खलिल अहमद ।