२३ पुष २०८१, मंगलवार
,
Latest
खुम्बु क्षेत्रमा उडान गर्न पाइने एमाले केन्द्रीय कमिटीले पारित गरेका यी हुन् १४ प्रस्ताव (पूर्णपाठसहित) माओवादी केन्द्रीय कमिटीले पारित गरेको यस्तो छ १६ बुँदे प्रस्ताव (पूर्णपाठसहित) माओवादी केन्द्रले ‘जनतासँग माओवादी’ अभियान चलाउने पार्टीभित्र कुनै समूह छैनन्, सबै एमाले हुन्ः अध्यक्ष ओली बार अध्यक्षको मुद्दामा श्रव्यदृश्यसहित अभिलेख झिकाउने आदेश पौडेलको अध्यक्षतामा प्रेस सेन्टर राससमा नयाँ कार्यसमिति समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावितः अध्यक्ष दाहाल कर छुटसहित २८ खेलाडीले पाए एक करोड नगद पुरस्कार नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)बीच वैज्ञानिक सहकार्यका लागि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिभरपुल र युनाइटेडले अंक बाँडे



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यान्चेस्टर युनाइटेडले बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा दुबै टिमले २-२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

युनाइटेडको घरेलु मैदान वल्ड्र ट्राफोर्डमा भएको खेलको पहिलो हाफमा कुनै गोल भएको थिएन । सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

५२ औं मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा कोडी गाक्पोले गोल गर्दै लिभरपुललाई बराबरीमा ल्याए ।

७० औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई २-१ गोलले अघि बढाए । तर, ८० औं मिनेटमा अमद डियालोले गोल गर्दै युनाइटेडको हार टारे ।

बराबरीको नतिजापछि पनि लिभरपुल अंकतालिकाको शीर्षस्थानमा यथावत छ । उसको १९ खेलबाट ४६ अंक छ । युनाइटेड २३ अंकका साथ १३ औं स्थानमा छ ।