१८ असार २०८३, बिहीबार
,
Latest
सरकारका १०० दिनः विज्ञान प्रविधिसँगै नवप्रवर्तन मन्त्रालयको नयाँ अभ्यास बोस्नियालाई पराजित गर्दै अमेरिका अन्तिम १६ मा प्रवेश प्रतिनिधिसभा बैठक बस्दै, यी चार विधेयक पारित गर्ने सरकारको तयारी यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पाल्पामा डिएपी मलको माग बढ्दो, युरियाको खपत घट्दो प्रजातन्त्रमा कस्तो चाहिन्छ नागरिक शिक्षा ? सामाजिक सुरक्षा कोष र सञ्चय कोषका सदस्यलाई किस्ट शिक्षण अस्पतालमा सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा फिफा विश्वकप : बेल्जियम अन्तिम १६ मा, सेनेगल बाहिरियो अमेरिकी स्वतन्त्रता दिवस ‘रिसेप्सन’ समारोहमा उपराष्ट्रपति यादव सहभागी ठेक्का सम्झौता भएको पाँच वर्षपछि सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षण अस्पतालमा उपचाररत एक जना संक्रमितको मृत्यु



अ+ अ-

भैरहवा । युनिभर्सल शिक्षण अस्पताल भैरहवामा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बिहीबार सिद्धार्थनगर नपा–१ बेलहिया निवासी ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो ।

गत सोमबार अस्पतालमा भर्ना भएका ती पुरुष निमोनियाबाट पीडित भएको अस्पतालका सूचना अधिकारी सुशिल गुरुङले बताए । 

गुरुङका अनुसार युनिभर्सल शिक्षण अस्पतालमा हाल ९ जना कोरोना संक्रमित बिरामी उपचारार्थ छन् । जसमध्ये, ६ जना आईसीयूमा, २ जना भेन्टिलेटरमा र १ जना आइसोलेसनमा छन् ।