२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलबर्न टेस्टः भारतविरुद्ध अष्ट्रेलियाको ३३३ रनको अग्रता



Australia’s Mitchell Starc falls short of the crease during a run as India’s Jasprit Bumrah celebrate during play on the day four of the fourth cricket test between Australia and India at the Melbourne Cricket Ground, Melbourne, Australia, Sunday, Dec. 29, 2024. (AP Photo/Asanka Brendon Ratnayake)
अ+ अ-

एजेन्सी । बोर्डर–गावस्कर ट्रफीको चौथो टेस्टमा अष्ट्रेलियाले भारतविरुद्ध ३३३ रनको अग्रता लिएको छ ।

मेलबर्नमा भएको खेलको चौथो दिनमा अस्ट्रेलियाले दोस्रो इनिङ्समा ९ विकेट गुमाएर २२८ रन बनाएको छ । अन्तिम जोडी नाथन लियोन (४१ रन) र स्कट बोल्यान्ड (१० रन) अपराजित रहे। यी दुईले १० औं विकेटका लागि ५५ रनको अपराजित साझेदारी गरे ।

प्याट कमिन्स (४१ रन) बनाएर आउट भए । मार्नस लाबुस्चेनले ७० रन बनाए । जसप्रित बुमराहले एलेक्स क्यारी (२ रन), मिचेल मार्स (०), ट्राभिस हेड (१ रन) र साम कोन्स्टस (८ रन) बनाएर आउट भए ।

भारतका लागि जसप्रित बुमराहले ४ र मोहम्मद सिराजले ३ विकेट लिए ।