१९ भाद्र २०८३, शुक्रबार
,
Latest
बाढीमा बेपत्ता भएकाहरुका आफन्तले बनाए कुशको शव, पशुपतिमा गरे अन्तिम संस्कार पृथ्वी राजमार्ग अवरुद्ध भएपछि कान्ति लोकपथमा सवारी चाप, दैनिक एक हजारभन्दा बढी सवारी आवतजावत सुरुङबाट जीवितै उद्धार भएका कविरकी श्रीमतीले भनिन्–‘फर्किनुहुन्छ भनेर विश्वास नै लागेको थिएन, खुशीको सीमा छैन’ त्रिशूली–३ ए जलविद्युत आयोजनाको सुरुङभित्रबाट उद्धार गरिएका मेकानिकल फोरम्यान सञ्जय साहको स्वास्थ्य अवस्था सामान्य र… ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाली मिडियाले कोहलीलाई जोकर भनेपछि…



अ+ अ-

एजेन्सी । मेलबर्न टेस्टमा डेब्यु खेलाडी साम कोन्स्टाससँग भिडन्त भएपछि अष्ट्रेलियाली मिडियाले विराट कोहलीको खिल्ली उडाएको छ ।

वेस्ट अस्ट्रेलियाको अखबारले शुक्रबार आफ्नो ब्याकपेजमा विराट कोहलीलाई जोकरको रूपमा देखाउँदै क्लाउन कोहली अर्थात् जोकर कोहली भनेर सम्बोधन गरेको थियो ।

अखबारले भन्यो कि आफ्नो ड्रिम डेब्यू गर्ने केटासँग भारतीय कायर ठोक्किए, जसको लागि उसलाई सजाय मिल्यो ।

एक पत्रिकाले कोहलीलाई कोन्स्टासको भिडन्तपछि लगाइएको जरिवाना पनि कम भएको बताएको छ ।

मेलबर्न टेस्टको पहिलो दिन अस्ट्रेलियाका लागि १९ वर्षीय ओपनर साम कोन्स्टासले डेब्यु गरेका छन् । कोन्स्टासले डेब्यु खेलमा अर्धशतक बनाएका थिए । यसै क्रममा कोहलीले उनलाई धक्का दिएका थिए र उनीसँग झगडा पनि गरेका थिए ।

यसपछि आईसीसीले कोहलीको म्याच फी २० प्रतिशतले घटाएको थियो । एक डिमेरिट पोइन्ट पनि दिइएको थियो ।




भर्खरै