५ असार २०८३, शुक्रबार
,
Latest
ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

धरानमा ६४ वर्षीय कोरोना संक्रमित वृद्धको निधन



अ+ अ-

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचरारत ६४ वर्षीय कोरोनसंक्रमित पुरुषको मंगलबार बिहान निधन भएको छ । मृत्यु हुनेमा धरान–३ का वासिन्दा थिए । 

गत असोज १२ गते उनलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा उनको उपचार भइरहेको प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । 

उनलाई मधुमेहको समस्या रहेको र यअसघि टीबी रोग पनि लागेको अस्पतालले जनाएको छ । उनको शवको व्यवस्थापन नियमअनुसार गरिने डा. श्रेष्ठले जानकारी दिए ।