१ माघ २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एभर्टनसँग बराबरीमा रोकियो चेल्सी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बराबरी खेलेको छ ।

गएराति भएको खेलमा चेल्सीले एभर्टनसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो ।

बराबरीको नतिजापछि चेल्सी १७ खेलबाट ३५ अंकका साथ दोस्रो स्थानमा यथावत छ ।

एभर्टन १६ खेलबाट १६ अंकका साथ १५ औं स्थानमा छ ।